ट्रम्पको आदेश पछि अमेरीका प्रवेशमा कडाई, केही शरणार्थी समातिए

ट्रम्पको आदेश पछि अमेरीका प्रवेशमा कडाई, केही शरणार्थी समातिए

  • आइतवार, माघ १६, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

एजेन्सी माघ १६ । अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेश पछि अमेरीकामा बसिरहेका शरणार्थीहरुमाथि कडा निगरानी शुरु भएको छ । साथै अमेरीका प्रवेश गर्नेहरुका लागि पनि कडा गर्न थालिएको छ ।
ईराक लगायत विभिन्न मुलुकबाट गएका एक दर्जन बढी शरणार्थीलाई पक्राउ गरिएको अमेरीकी विदेश मन्त्रालयले जनाएको छ ।
४ महिना सम्म कुनै पनि मुलुकबाट शरणार्थी प्रवेश गर्न नदिने घोषणा अमेरीकाले गरेको छ ।
ईराक , सिरीया, सुडान लगायतका सात मुलुकबाट अमेरीका जान ९० दिनका लागि रोक लगाईएको छ ।
अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रम्पको यस कदमको सयुक्त राष्ट्र संघद्ध, युरोपेली मुलु्क र ईरानले कडा आलोचना गरेको छ ।
ईरानले ट्रम्पको यो कदम ईस्लामिक दुनियाको अपमान भएको टिप्पणी गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी