ब्यारेकमा हिउ खसे पछि १० भारतीय सेनाको मृत्यु, दर्जनौै वेपत्ता

ब्यारेकमा हिउ खसे पछि १० भारतीय सेनाको मृत्यु, दर्जनौै वेपत्ता

  • बिहिबार, माघ १३, २०७३
  • मिर्मिरे अनलाइन

  • 8.2K
    SHARES

माघ १३ एजेन्सी । भारत प्रशासित कास्मीरमा हिम स्खलन भएर भारतीय सेनाको क्याम्प पुरिदा १० जना सेनाको मृत्यु भएको छ । अन्य दर्जनौ सेना वेपत्ता भएको र थुनिएको बताईएको छ ।
गएराति हिम पहिरो आएको थियो । अहिले खोजी तथा उद्धारकार्य जारी रहेको भारतीय सेनाले जनाएको छ ।
लगातार हिउ परेकाले थप हिम स्खलनको चेतावनी अधिकारीहरुले दिएका छन् ।
बुधबार पनि एक जना अधिकारी हिम स्खलनमा पुरिएर मारिएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी