बेलायतमा भएको एक अध्ययन अनुसार प्रत्यक १० महिला मध्य एक जनाले यौन सम्पर्कका बेला दर्दनाक पीडा भोग्नु परीरहेको देखिएको छ ।
बेलायतका १६ देखि ७४ वर्ष सम्मका सेक्स गर्ने गरेका ७ हजार जति महिलाहरुमा गरिएको अनुसन्धानमा यस्तो देखिएको हो ।
यो रिपोर्ट बेलायतको एक श्वास्थ्य पत्रिकामा प्रकाशित छ ।
यसका अनुसार यौन सम्पर्कका बेला हुने पीडाले महिलामा डायसपारुनीया हुने गरेको छ । यो अझ बढी ५० वर्ष नाघे पछि हुने गर्दछ ।
यो समस्याले महिलामा शारीरीक समस्या मात्र हैन यौन सम्पर्कका बेला आनन्दित नहुनु पनि समस्या नै हुने अध्ययनमा भनिएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline