सिरियामा २४ घण्टामा ६५ जना लडाकुको मृत्यु

सिरियामा २४ घण्टामा ६५ जना लडाकुको मृत्यु

  • सोमवार, माघ १०, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

एजेन्सी , १० माघ ।

सिरियाको उत्तरी क्षेत्र अल्बाबमा भएको सुरक्षा कारबाहीमा परी कम्तीमा ६५ जना इस्लामिक स्टेट (आइएस) लडाकु मारिएका छन् ।

आज टर्कीको सरकारी सेनाले गत चौबिस घन्टामा ६५ लडाकु मारिएको जानकारी दिएको छ । उनीहरुले आइएस लडाकुका हातहतियार तथा सवारीसाधन पनि नियन्त्रणमा लिएको बताएक छन् ।

विमानले आइएस लडाकुलाई लक्षित गर्दै टाडिफ, अबु जब्बर र उवायशियाह क्षेत्रमा आक्रमण गरेको थियो ।

टर्कीको संयुक्त सुरक्षा फौजले आइएस र सिरियन कुर्दिस पिपल्स प्रोटेक्सन युनिट, मिलिटरी विङ्स अफ सिरियन कुर्दिस डेमोक्र्या्टिक्स युनियन पार्टीलाई गत अगस्तदेखि लक्षित गर्दैआएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी