प्रदर्शनकारी र मिडिया विरुद्ध कड्किए ट्रम्प

प्रदर्शनकारी र मिडिया विरुद्ध कड्किए ट्रम्प

  • आइतवार, माघ ९, २०७३
  • मिर्मिरे अनलाइन

  • 13.5K
    SHARES

एजेन्सी, ९ माघ । राष्ट्रपतिको शपथ ग्रहण लगत्तै भएको विरोध प्रदर्शन प्रति अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आक्रोस व्यक्त गर्नु भएको छ ।
उहाँले आइतबार ट्वीटमार्फत् आफ्नो सपथग्रहणका बेला भएको प्रदर्शनको आलोचना गर्नु भएको हो ।

“मैले प्रदर्शनहरू हेरेँ, तर त्यसले मलाई यस्तो महसुस गरायो की, के अमेरिकामा निर्वाचन भएको थियो र ?” ट्रम्पले ट्वीट गर्नुभएको छ ।

उहाँले निर्वाचन नै नभई आफूले सपथग्रहण गरेको जस्तो प्रदर्शन भएको भन्दै घुमाउरो तरिकाले प्रदर्शनकारीको आलोचना गर्नुभएको हो ।

शनिबार अमेरिकाका विभिन्न ठाउँमा महिलाहरूको सक्रियतामा लाखौँ प्रदशर्नकारीले प्रदर्शन गरेका थिए ।

बेलायत सहित अन्य विभिन्न देशमा पनि ट्रम्प विरुद्ध प्रदर्शन र आलोचना भएको थियो । साथै उहाले सचार माध्यमको पनि आलोचना गर्नु भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी