भारतको उडीसामा रेल दुर्घटनामा परी २३ जनाको मृत्यु

भारतको उडीसामा रेल दुर्घटनामा परी २३ जनाको मृत्यु

  • आइतवार, माघ ९, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.4K
    SHARES

एजेन्सि, माघ ९ । भारतको उडीसामा बिहान भएको रेल दुर्घटनामा परी २३ जनाको मृत्यु भएको छ । अन्य १०० जना भन्दा घाईते भएका छन् ।

उडीसाको रायगढमा हीराखंड एक्सप्रेसको आठ वटा डब्बा लिक बाहिर जाँदा रेलमा रहेका मध्ये २३ जनाको मृत्यु भएको हो ।

घाईतेहरुलाई बिभिन्न अस्पतालहरुमा भर्ना गरिएको छ । दुर्घटनाका कारण अरु रेल सेवा अवरुद्ध बनेको छ ।

घाइतेको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्न सक्ने भारतीय सञ्चार माध्यामले जनाएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी