माघ ७ एजेन्सी । मध्य ईटालीमा हिम पहिरोबाट पुरिएको एउटा होटलमा हराईरहेका ३० जना मध्य ८ जनालाई जीवितै उद्धार गरिएको प्रहरीले जनाएको छ ।
घटनामा २० जना अझै हराईरहेको र उद्धार कार्य जारी रहेको जनाइएको छ । रिगोपिनो होटलमा २ दिन अघि हिम पहिरोका कारण पुरिएको थियो ।
उद्धार टोलीले लामो प्रयास पछि ८ जनालाई आज उद्धार गर्न सफल भएको हो । उनीहरुको शरीरमा हिउले कठ्याग्रीएर घाईते जस्तो भएको बताईएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline