ईरानमा हेर्दा हेर्दै ढल्यो अग्लो घर , दर्जनौको मृत्यु

ईरानमा हेर्दा हेर्दै ढल्यो अग्लो घर , दर्जनौको मृत्यु

  • बिहिबार, माघ ६, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.7K
    SHARES

माघ ६ एजेन्सी । ईरानमा आगो लागेको केही समय पछि एउठा ठूलो घर ढल्दा दर्जनौ मानिसको मृत्यु भएको छ । यद्यपि मर्नेको संख्या एकीन हुन बाकी रहेको अधिकारीहरुले जनाएका छन् । अग्नी नियन्त्रक दलका मात्रै २५ जना कर्मचारी बेपत्ता भएको बताईएको छ । उनीहरु मारिएको आशका गरिएको छ ।
प्लास्को नामको सत्र तले यो भवनमा २ सय कर्मचारी आगो नियन्त्रणमा जुटेका थिए । आगो नियन्त्रणको प्रयास गर्दा गर्दै अचानक भवन भत्किएको थियो ।
१९६२ मा बनेको यो भवनमा सपिग मल रहेको थियो । स्थानीय टिभीले आगो लागेको समाचार प्रत्यक्ष प्रशारण गरीरहेका बेला यो भवन भत्किएको थियो । शुरुमा नवौ तलाबाट आगो लाग्न शुरु भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी