एजेन्सी माघ ६ । दिल्लीका मुख्य मन्त्री केजरीवालले प्रधानमन्त्री नरेन्द्र मोदी बहुलाएको टिप्पणी गरेका छन् ।
मोदीले सिबिआई परिचालन गरेर आफ्ना पार्टीका नेता र मन्त्रीमाथि छानविन शुरु गरे पछि आक्रोसित बनेका आम आदमी पार्टीका नेता केजरीवालले मोदी जी बहुलाए जस्तो लाग्यो भनेर ट्वीट गरेका छन् ।
आफू र आफ्नो पार्टी विरुद्ध हात धोएर लागेको भन्दै केजरीवालले कुनै पनि छानविनले फरक नपार्ने बताएका छन् ।
दिल्लीमा पूर्ण बहुमत हासिल गरेको केजरीवालले मोदीलाई चूनौती दिदै आएका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline
