मेक्सिकोमा भइरहेको संगीत समारोहमा एक बन्दुकधारी गरेको आक्रमणमा परी ५ जनाको मृत्यु

मेक्सिकोमा भइरहेको संगीत समारोहमा एक बन्दुकधारी गरेको आक्रमणमा परी ५ जनाको मृत्यु

  • मङ्लबार, माघ ४, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.8K
    SHARES

काठमाडौं, माघ ४ ।
मेक्सिकोको भइरहेको संगीत समारोहमा एक बन्दुकधारीले आक्रमण गर्दा पाँच जनाको मृत्यु भएको छ । घटनामा १५ जना घाइते भएका छन् ।

आक्रमणका क्रममा मृत्यु हुनेमा दुई क्यानेडियन, एक इटली र एक जना कोलोम्बियन नागरिक रहेका छन् भने एक महिलाको भागदौडमा क्रममा मृत्यु भएको हो ।

मेक्सिकोको किटाना राज्यको प्लाया देलमा भइ रहेको संगीत समारोह अज्ञात बन्दुकधारीले अन्धाधुन्ध गोली प्रहार गरेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

बन्दुकधारी भने फरार भएको बताइएको छ । घटनाको जिम्मेवारी कसैले लिएको छैन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी