एजेन्सी माघ ३।
किर्गिस्तानमा आज विहान टर्किस एयरलाइन्सको विमान दुर्घटना हुँदा कम्तिमा १६ जनाको मृत्यु भएको छ ।
टर्किस एयरलाइन्सको कार्गो विमान बोइङ ७४७ किर्गिस्तानको मानस विमानस्थलमा दुर्घटना हुदा १६ जनाको मृत्यु भएको समाचार संस्था रोटर्सले जनाएको छ ।
दुर्घटनाग्रस्त विमानबाट एक पाइलट र १५ जना यात्रुको शव निकालिएको किर्गिस्तानको स्वास्थ्य मन्त्रालयले जनाएको छ । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline