ब्राजिलको एलकाकुज जेलमा कैदीबन्दी समुहबीच झडप,कम्तिमा १० जनाको मृत्यु

ब्राजिलको एलकाकुज जेलमा कैदीबन्दी समुहबीच झडप,कम्तिमा १० जनाको मृत्यु

  • आइतवार, माघ २, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.4K
    SHARES

एजेन्सी २ माघ ।
ब्राजिलको एक जेलमा कैदी समुहबीच झडप हुँदा कम्तिमा १० जनाको मृत्यु भएको छ । ब्राजिलको उत्तरपूर्वी शहर नाटालमा रहेको एलकाकुज जेलमा दुई कैदीबन्दी समुहबीच झडप भएको हो ।

यो वर्ष लागेपछि मात्र ब्राजिलको जेलमा भएको यो तेस्रो झडप हो । जनवरीको सुरुमा एमाजोनास र रोराईमा राज्यका जेलमा भएको झडपमा परि एक सय जनाको ज्यान गएको थियो ।

एलकाकुज जेलबाट विस्फोट तथा गोली हानाहानको आवाज सुनिएको बिबिसीले जनाएको छ । जेलमा अहिले कैदीबन्दीको नियन्त्रण रहेको र आफूहरु प्रवेश गर्ने प्रयासमा रहेको प्रहरी अधिकारी बताएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी