पाकिस्तानद्धारा एफ १६ लडाकु विमान अमेरीकाबाट पाउने अपेक्षा

पाकिस्तानद्धारा एफ १६ लडाकु विमान अमेरीकाबाट पाउने अपेक्षा

  • शनिबार, माघ १, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.6K
    SHARES

एजेन्सी माघ १ । अमेरीकामा ट्रम्प प्रशासन आए पछि पूर्व सम्झौता बमोजिमको अत्याधुनिक लडकु बिमान एफ १६ पाउने अपेक्षा पाकिस्तानले गरेको छ ।
ओबामा प्रशासनको बेला अमेरीकी कॉग्रेसले पाकिस्तानलाई एफ १६ खरीदमा आर्थिक छुट दिन नहुने प्रस्ताव पारीत गरे पछि यो लडाकु विमान आउन सकेको थिएन ।

अमेरीकाका लागि पाकिस्तानका राजदुत जलील अब्बास जिलानीले पछिल्लो नियुक्तिहरुबाट पाकिस्तान आशाबादी बनेको र सम्बन्ध सुधारका साथै जहाज पाउने अपेक्षा रहेको बताउनु भयो ।
ट्रम्प प्रशासनमा रक्षा मन्त्रीका लागि प्रस्तावीत पूर्व जनरल जेम्स मेटिसले आतकवाद विरुद्धको युद्धमा पाकिस्तानले ठूलो क्षति ब्यहोरेको भन्दै सहयोग जारी राख्ने बताउनु भयो ।

भारतसगँ सैन्य तनाव कायम रहेका बेला पाकिस्तानले यो विमान भित्र्याउन पहल गरीरहेको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी