पुष २९ एजेन्सी । अमेरीकी मोडल , अभिनेत्री तथा लेखिका पोर्स थमसको गर्भ अवस्थाको तस्वीर माथि सामाजिक सञ्जालमा विभिन्न टिप्पणी गरेर बेईजति गर्ने प्रयास भएको भन्दै आलोचना भएको छ ।
९ महिनाको जुम्ल्याहा बच्चा जन्म दिने समय भन्दा केही अघि ईन्सटाग्राममा फोटो पोष्ट गरेकी पोर्सलाई खिल्ली उडाईएको छ । उनलाई कतिपयले तिम्रो पेट यति कालो किन भनेर प्रश्न गरेका छन् । उनले २ वटा बच्चालाई केही दिन अघि जन्म दिएकी छन् । पर्सले काली महिलाहरुलाई गर्भवती भएमा कोही हेर्न नआउने र नकारात्मक बिचार राख्ने गरेको प्रतिकृया दिएकी छन् । अमेरीकामा काला मानिसहरु प्रति अझै पनि नकारात्मक धारणाहरु व्याप्त रहेको टिप्पणी हुने गरेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline
