सिरियामा भएको आक्रमणमा परी ७ जनाको मृत्यु

सिरियामा भएको आक्रमणमा परी ७ जनाको मृत्यु

  • शुक्रबार, पुस २९, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.7K
    SHARES

काठमान्डौ, पुस २९।
सिरियाको राजधानी दमासकसमा भएको आत्मघाती आक्रमणमा परी कम्तिमा ७ जनाको मृत्यु भएको छ । घटनामा अन्य केहि व्यक्ति घाइते भएको छन् ।

दमासकसको दक्षिणी क्षेत्रमा पर्ने कार्फ सौसामा आक्रमण भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । त्यहाँ केही मन्त्री र उच्च सरकारी अधिकारीको बसोबास रहेको बताइएको छ ।

आक्रमणमा परि घाइते भएका केहीको अवस्था गम्भीर रहेकाले मृत्यु हुनेको संख्या अझ बढ्न सक्ने मानव अधिकारवादी संस्था सिरियन अवजरभेटरी फर ह्यूमन राइट्सलाई उद्धत गर्दै विविसीले जनाएको छ ।

आक्रमणको अहिले सम्म कुनै संगठनले पनि जिम्मेवारी लिएको छैन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी