ट्रम्पको अस्लील भिडियो रुससगँ रहेको भन्ने आरोपप्रति रुसको खण्डन

ट्रम्पको अस्लील भिडियो रुससगँ रहेको भन्ने आरोपप्रति रुसको खण्डन

  • बुधबार, पुस २७, २०७३
  • मिर्मिरे अनलाइन

  • 8.2K
    SHARES

एजेन्सी पुष २७ । रुससगँ अमेरीकी नवनिर्वाचीत राष्ट्रपति डोनाल्ड ट्रम्पको अस्लील भिडियो रहेको भन्ने अमेरीकी प्रतिवेदनप्रति रुसले कडा आपत्ति जनाएको छ ।
रुसी राष्ट्रपतिका प्रवक्ता दिमित्री पेस्कोभले एक विज्ञप्ति जारी गरी यो प्रचार रुस र अमेरीकाको सम्बन्ध ध्वस्त पार्न गरिएको षड्यन्त्र भएको बताउनु भएको छ ।
बेलायगी गुप्तचरहरुको एक प्रतिवेदनका नाममा छापिएको खबर अनुसार राष्ट्रपतिय निर्वाचनको प्रचारमा ट्रम्प मस्कोसगँ सहकार्यमा रहेको र ट्रम्पको अस्लील भिडियोहरु रुससगँ रहेको आरोप लगाईएको थियो ।

यस रिपोर्ट प्रति नवनिर्वाचीत राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि भत्र्सना गर्नु भएको छ । यस रिपोर्टलाई सम्पूर्ण रुपले भुटो र राजनीतिक स्वार्थद्धारा प्रेरित भएको ट्रम्पले बताउनु भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी