एजेन्सी पुष २६ । अफ्गानिस्ताको काबुल स्थित संसद भवन छेउमा शक्तिशाली बम विष्फोट हुदा ३० जनाको मृत्यु भएको छ । घटनामा अन्य ८० जना घाईते भएका छन् । यस घटनाको जिम्मेवारी तालेवानले लिएको छ ।
यसै गरी काहान्धार प्रान्तमा युएईका राजदुत गईरहेको समयमा भएको विष्फोटमा ९ जनाको मृत्यु भएको छ । घटनामा युएईका राजदुत जुमा मोहम्मद अब्दुल्लाह अल काबी घाईते भएको युएईको विदेश मन्त्रालयले मंगलबार साझ विज्ञप्ति निकालेर पुष्टी गरेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline