पाकिस्तानले पहिलो पटक पनडुब्बीबाट प्रहार गर्ने क्षेप्यास्त्र परीक्षण गर्यो

पाकिस्तानले पहिलो पटक पनडुब्बीबाट प्रहार गर्ने क्षेप्यास्त्र परीक्षण गर्यो

  • सोमवार, पुस २५, २०७३
  • मिर्मिरे अनलाइन

  • 9.2K
    SHARES

एजेन्सी पुष २५ । पाकिस्तानले पहिलो पटक पनडुब्बुी ( सबमरिन ) बाट प्रहार गर्न सक्ने क्षेप्यास्त्र परीक्षण गरेको छ । उक्त क्षेप्यास्त्रको मारक क्षमता ४ सय ५० किलो मिटर रहेको अधिकारीहरुले जनाएका छन् ।
बाबर ३ नामक यो क्षेप्यास्त्र मोबाईल प्लेटफर्म मार्फत अज्ञात स्थलमा गरिएको पाकिस्तानी सञ्चार माध्यमहरुले जनाएका छन् ।
यस क्षेप्यास्त्रमा सही निशाना लगाउने एडभान्स गाईडेड क्षमता रहेको जनाईएको छ ।
छिमेकी मुलुक भारतसगँको कुटनीतिक तथा सैन्य सम्बन्धमा तनाव रहेका बेला पाकिस्तानले यो सफल परीक्षण गरेको हो । यस अघि भारतले अग्नी ४ को परीक्षण गरेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी