चुनाव प्रचार गर्नु र सरकार चलाउनुमा निकै भिन्नता छ : ओबामा

चुनाव प्रचार गर्नु र सरकार चलाउनुमा निकै भिन्नता छ : ओबामा

  • सोमवार, पुस २५, २०७३
  • मिर्मिरे अनलाइन

  • 11.9K
    SHARES

एजेन्सी, पुस २५ ।
अमेरिकी राष्ट्रपति बाराक ओबामाले नवनिर्वा्चित राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ‘ह्वाइट हाउस’लाई पारिवारिक व्यवसाय नठान्न सुझाव दिनु भएको छ ।

एबीसी न्यूजसँग कुराकानी गर्दै राष्ट्रपति ओबामाले देशका संस्थाहरुलाई सम्मान गर्न ट्रम्पलाई सुझाव दिनु भएको हो । उहाँले चुनाव प्रचार गर्नु र सरकार चलाउनुमा निकै भिन्नता हुने उल्लेख समेत गर्नु भयो ।

शपथ लिए पछि तपाई विश्वकै सबै भन्दा ठूलो संगठनको प्रमुख बन्ने भन्दै ओबामाले ट्रम्पलाई देशको हितमा काम गर्न आग्रह गर्नु भयो ।

नवनिर्वार्चित राष्टपति ट्रम्पले आगामी जनवरी २० तारिखमा राष्टपतिको शपथ लिदै हुनु हुन्छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी