चीनको गुआङ्गजी प्रान्तस्थित मन्टेश्वरी स्कुलमा आक्रमण

चीनको गुआङ्गजी प्रान्तस्थित मन्टेश्वरी स्कुलमा आक्रमण

११ जना बालबालिका घाइते

  • बिहिबार, पुस २१, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

एजेन्सी २१ पौष ।

चीनको गुआङ्गजी प्रान्तमा एक व्यक्तिले बालबालिकाको विद्यालयमा पसेर अन्धाधुन्ध चक्कु प्रहार गर्दा ११ जना बालबालिका घाइते भएका छन् ।

एक मन्टेश्वरी विद्यालयमा आक्रमणमा परी घाइते मध्ये तीन जनाको अवस्था गम्भीर रहेको अन्तर्राष्ट्रिय सन्चार माध्उमले जनाएका छन् । आफ्नो छोरालाई लिन आएको भन्दै विद्यालय भित्र पसेका व्यक्तिले बालबालिकामाथि आक्रमण गरेका हुन् ।

गाउँमा झगडा भएको र त्यसको बदला लिन ति व्यक्तिले आक्रमण गरेको हुन सक्ने प्रहरीको अनुमान छ । घटनाको विषयमा अनुसन्धान भइरहेको स्थानीय प्रहरीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी