आणविक क्षेप्यास्त्र परीक्षण गर्ने उत्तर कोरीयाको चेतावनी

आणविक क्षेप्यास्त्र परीक्षण गर्ने उत्तर कोरीयाको चेतावनी

  • आइतवार, पुस १७, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

एजेन्सी पुष १७ । उत्तर कोरीयाका राष्ट्रपति किम जोगं उनले नया वर्षको उपलक्ष्यमा सन्देश जारी गर्दै अमेरीकाले निरन्तर आणविक हतियारको चेतावनी दिए लामो दुरीको क्षेप्यास्त्र परीक्षण गर्ने चेतावनी दिएका छन् ।

टेलिभिजन सन्देशमा उनले लामो दुरीको आणविक क्षेप्यास्त्र परीक्षण गर्ने अन्तिम चरणमा रहेको बताए ।

उनले देशको सेना कुनै पनि शक्तिशाली सत्रुले छुन नसक्ने गरी शक्तिशाली भएको पनि दावी गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी