बंगलादेशमा सांसद इस्लामको गोली हानी हत्या

बंगलादेशमा सांसद इस्लामको गोली हानी हत्या

  • आइतवार, पुस १७, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.4K
    SHARES

एजेन्सी ,१७ पुस ।
बंगलादेशका सांसद मन्जुरुल इस्लामको गोली हानी हत्या भएको छ ।

सत्तारुढ अवामी लिग पार्टीका सांसद इस्लामको उत्तरी क्षेत्र गैबन्धा जिल्लामा हत्या भएको हो ।

तीन जना बन्दुकधारीले सांसद इस्लामको घरमै पसेर गोली हानी हत्या गरेका हुन् । उनलाई पाँच गोली लागेको थियो । उनको हत्यापछि आक्रमणकारी मोटरसाइकलमा चढेर भागेको प्रहरीले जनाएको छ । हत्याराहरुको खोजी भइरहेको अधिकारीहरुले जनाएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी