आजबाट संयुक्त राष्ट्रसंघको नयाँ महासचिवमा गुटेरेश, मुनको पदावधी सकियो

आजबाट संयुक्त राष्ट्रसंघको नयाँ महासचिवमा गुटेरेश, मुनको पदावधी सकियो

  • आइतवार, पुस १७, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.8K
    SHARES

एजेन्सी ,१७ पुस ।
संयुत्त राष्ट्रसंघका नयाँ महासचिवमा आजबाट एंन्टोनियो गुटेरेश नियुत्त भएका छन् ।
पोर्चुगलका पूर्व प्रधानमन्त्री समेत रहनुभएका गुटेरेशले आजबाट युएन चिफको जिम्मेवारी सम्हाल्नेछन्  ।
वर्तमान  महासचिव वान कि मुनको पदावधि आजैबाट सकिएको छ । उनको ठाउमा गुटेरेश नियुक्त  भएकहुन् ।  ।

नवनियुक्त महासचिव गुटरेशको कार्यकाल आज(सन् २०१७ जनवरी ,१ तरिक )बाट सन् २०२२ डिसेम्बर ३१ सम्म रहनेछ ।

उनी गत अक्टोबरमा भएको निर्वाचनमा युएन महासचिवमा निर्वाचित भएका थिए ।
सन् १९७६ सालदेखि राजनितिमा प्रवेश गरेका उनले सोहि साल पोर्चुगलमा रहेको तानाशाह अन्य गर्दै लोकतन्त्रा ल्याउन भएको आन्दोलन सहभागीता जनाए ।

त्यसलगत्तै सन् १९ ९२ मा सोसिलिस्ट पार्टीको नेत ाबनेका उनी सन् १९९५ मा देशको प्रधानमन्त्री बन्न सफल भए । गुटेरेश संयुक्त राष्ट्र संघको शरणार्थी सम्बिन्धी काम गर्ने संस्था युएनएसिआरमा सन् २००५ देखि २०१५ सम्म प्रमुख रहेका थिए ।

सिरिया अफगानस्थान , ईराक सहित विश्वको शरणार्थी समस्या समाधानमा उनको भूमिका महत्वपूर्ण रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी