पुष १७ एजेन्सी । टर्कीको राजधानी स्तानबुलमा नया वर्षको अवसरमा कार्यक्रम भईरहेको नाईट क्लबमा गोली चलाईदा हुदा ३५ जनाको मृत्यु भएको छ ।
हमलामा एक प्रहरी अधिकारीको पनि मृत्यु भएको छ । सरकारले यसलाई आतकवादी हमला भनेको छ ।
घटनामा अन्य ४० जना घाईते पनि भएका छन् । नया वर्षको अवसरमा रमझम गरीरहेका मानिसहरु गोली चले पछि हताहत भएका हुन् ।
हमलाको जिम्मेवारी कुनै समुहले लिएको छैन ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline