भ्रष्टाचारविरुद्धको लडाईमा सहयोग गर्न नागरिकलाई फिलिपिन्सका राष्ट्रपतिको आह्वान

भ्रष्टाचारविरुद्धको लडाईमा सहयोग गर्न नागरिकलाई फिलिपिन्सका राष्ट्रपतिको आह्वान

  • शनिबार, पुस १६, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.6K
    SHARES

एजेन्सी , १६ पुस ।
फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्टेले भ्रष्टाचार र दुव्र्यसनीका विरुद्धको लडाईलाई सहयोग गर्न आफ्नो मुलुकका नागरिकलाई आह्वान गर्नुभएको छ ।

नयाँ बर्ष सन् २०१७ को अवसरमा दिएको शुभकामना दिदै भ्रष्टाचार, दुव्र्यसन, अपराध र हिंसाका विरुद्धमा लड्ने र मुलुकको विकास गर्ने हाम्रो सरकारको अभियानलाई पुर्ण रुपमा सहयोग गर्न जनतालाई आग्रह गर्नुभयो ।

लगानीकर्ताहरुलाई आकर्षण गरी जनताका लागि रोजगारीका अवसरहरु सृजना गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले शुभकामना सन्देशमा फिलिपिन्सका संपूर्ण जनताको नयाँ बर्ष सन् २०१७ उपलव्धीमुलक र अर्थपूर्ण होस भन्ने कामना पनि गर्नु भएको छ ।
नयाँ बर्षको अवसरमा जनताकाबीचमा ऐक्वबद्धता, समझदारी, खुशी र आशा बढ्ने विश्वास पनि व्यक्त गर्नुभएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी