इराकमा बम बिस्फोट हुदा २८ को मृत्यु,५० बढी घाईते

इराकमा बम बिस्फोट हुदा २८ को मृत्यु,५० बढी घाईते

  • शनिबार, पुस १६, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.2K
    SHARES

बग्दाद, १६ पुस । इराकको बग्दादमा भएको बम विस्फोटनमा परी २८ जनाको मृत्यु भएको छ ।

बग्दादको भित्र भागमा रहेको अति व्यस्त बजार क्षेत्रमा आज दुई ओटा बम विस्फोट भएको सरकारी अधिकारीलाई उदृत गर्दै बिबिसिले जनाएको छ । घटनामा अन्य ५० भन्दा बढी घाईते भएका छन् ।

गृहमन्त्रालयका अधिकारीका अनुसार एउटा आत्माघाती आक्रमण गराएको र अर्को भने बिष्फोटक पदार्थबाट गराईएको हो ।

घटनाका बारेमा थप अनुसन्धान भईरहेको प्रहरी अधिकारीहरुले जानकारी दिएका छन् ।

अहिलेसम्म घटनाको जिम्मेवारी कसैले लिएको छैन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी