भारतमा आतंकवादी हमलाको खतरा रहेको भन्दै ईजरायलले भ्रमणमा नजान नागरिकलाई चेतावनी दियो

भारतमा आतंकवादी हमलाको खतरा रहेको भन्दै ईजरायलले भ्रमणमा नजान नागरिकलाई चेतावनी दियो

  • शनिबार, पुस १६, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

एजेन्सी पुष १६ । ईजरायल सरकारले आफ्ना नागरिकहरुलई भारतमा आतंकवादी हमलाको खतरा बढेको भन्दै नया वर्षको अवसरमा भारत घुम्न नजान अनुरोध गरेको छ ।
दक्षिण पश्चिम भारतीय ईलाकामा आतंकवादी हमला हुने खतरा रहेको आतकवाद विरोधी विभागले प्रतिवेदन दिए पछि सरकारले यस्तो आग्रह गरेको हो । बिच पार्टी या नया वर्षको कार्यक्रम हुने नाईट क्ल्बहरुमा आक्रमण हुन सक्ने चेतावनी ईराजयली अधिकारीले दिएका छन् ।

विविसीका अनुसार ईजरायलले पहिलो पटक कुनै देशको नामै लिएर भ्रमणमा नजान चेतावनी दिएको यो पहिलो पटक हो । ठूलो संख्यामा ईजरायली नागरिक नया वर्ष मनाउन भारतको गोआ सहितका शहरमा आउने गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी