६ वर्षको बच्चाकै अगाडी पत्रकार आमालाई गोली हानि मारियो

६ वर्षको बच्चाकै अगाडी पत्रकार आमालाई गोली हानि मारियो

  • शुक्रबार, पुस १५, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.2K
    SHARES

एजेन्सी पुष १५ । बहराईनमा एक महिला पत्रकारलाई उनको ६ वर्षको बच्चाकै अगाडी गोली हानि हत्या भएको खुलेको छ । घटना २३ डिसेम्बर रातको भएको जनाईएको छ । अधिकारकर्मीहरुका अनुसार रिफा शहरमा खेलकुद पत्रकार सलेहलाई सडकको बीचमा गाडी रोक्न लगाएको र झ्याल खोल्नासाथ गोली हानिएको थियो ।
गोली हान्ने मानिस शाही परिवारको भएको र उनी सेनामा उच्च पदमा काम गरीसकेको व्यक्ति भनिए पनि सरकारले उनको नाम सार्वजनिक गरेको छैन ।
उनको हत्या भए पछि बच्चा चिच्याएर रुएको बताईएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी