एजेन्सी पुष १५ । चीनले विश्वकै अग्लो पक्की पुल बनाएर यातायात सञ्चालनमा ल्याएको छ । १६ अर्ब भन्दा बढी नेपाली रुपैया खर्च गरेर तीन वर्षमा बनाएको यो पुलले दुई वटा पहाडलाई जोड्दछ ।
युन्नान र गुईझोउ प्रान्तलाई जोड्ने यो पुल बेईपान नदीमा बनाईएको छ । यो दुर्गम प्रान्तमा पर्दछ । ७ सय २० मिटर चौडाई भएको यो पुल दक्षिणी चीनको हाङझोउ जोड्ने ३ हजार ४ किलो मिटर राजमार्गको पुल पनि हो ।
बेईपानजियाङ नाम दिईएको यो पुल १३ सय ४० मिटर लामो छ भने १८५४ फिट अग्लो छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline



