भारतको झाररखण्डमा खानी भत्किए ६० जना पुरिए ७ को शव निकालियो

भारतको झाररखण्डमा खानी भत्किए ६० जना पुरिए ७ को शव निकालियो

  • शुक्रबार, पुस १५, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.6K
    SHARES

काठमाडौं, पुस १५ ।

भारतको झाररखण्ड स्थित गोड्डा जिल्लामा रहेको खानी भत्किएर पुरिएका मध्ये सात जनाको शव निकालिएको छ ।

खानीमा ६० भन्दा बढी मजदुर पुरिएको आशंका गरिएको छ । सो खानीमा काम गर्ने अधिकांश मजदूर झारखण्ड र उतर प्रदेशका रहेका छन् । खानीमा फसेकाहरुको उद्धार कार्य जारी छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दुख ब्यक्त गर्दै मृतकका परिवारलाई दुई लाख भारतीय रुपैयाँ सहयोग दिने घोषणा गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी