एजेन्सी पुष १२ । ब्लाक सिमा गत आईतबार दुर्घटना भएको रुसी सैनिक विमानको ब्लाक बक्स फेला परेको अधिकारीहरुले जनाएका छन् । फ्लाईट डाटा रेकर्डर ( ब्ल्याक बक्स ) को अनुसन्धान पछि दुर्घटनाको कारण खुल्ने अपेक्षा गरिएको छ ।
आईतबार जे १५४ जहाज ब्ल्याक सिमा खसेर दुर्घटना हुदा त्यसमा सवार ९२ जना सबैको मृत्यु भएको थियो । सोचीबाट सिरीयाका लागि छुटेको जहाज उडेको २० मिनेटमै खसेर दुर्घटना भएको थियो ।
सागरमा दुर्घटनामा परी मारिएका मध्य १६ जनाको हाल सम्म शब प्राप्त भएको पनि बताईएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline