युगान्डामा डुंगा दुर्घटना हुँदा ३० को मृत्यु

युगान्डामा डुंगा दुर्घटना हुँदा ३० को मृत्यु

  • मङ्लबार, पुस १२, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

एजेन्सी,पुस १२ ।
युगान्डाको लेक अल्बर्टमा ४५ जना सवार एक डुंगा दुर्घटना हुँदा ३० जनाको डुबेर मृत्यु भएको छ ।

डुंगामा ४५ जना यात्रु चढेका कारण भार थाम्न नसक्दा डुबेको अन्तराष्टिय सञ्चार माध्यमले जनाएका छन् ।

स्थानीय फुटबल टिम र समर्थकहरु चढेको डुंगा दुर्घटना भएको हो । दुर्घटनामा परेका १५ जनाको उद्दार गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी