एजेन्सी पुष १० । रुसी सेनाको विमान ब्लाक सिमा दुर्घटना भएको छ । सिरीयाका लागि उडेको सैनिक विमान समुन्द्रमा खसेको बताईएको छ । यसमा सैन्य सेवाका लागि खटिएका र अन्य गरी ९२ जना सवार रहेको बताईएको छ । टि उ १५४ नामक जहाज सोचीबाट उडेको २० मिनेटमै राडारबाट गायब भएको थियो ।
यसमा ८ जना पत्रकार समेत सवार रहेको जनाईएको छ । विस्तृत विवरण आउन बाकी रहेको रुसी रक्षा मन्त्रालयले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline