एजेन्सी पुष ९ । अमेरीकाले पाकिस्तानलाई लडाकु हेलिकोप्टर सहित २ सय ८५ मिलियन डलर बराबरको सैन्य सामाग्री बेच्ने प्रस्तावलाई स्वीकृति दिएको छ ।
अमेरीकी सेनाले प्रयोग गर्दै आएको कोब्रा एज वान जे नामक हेलिकोप्टर सहितको सैन्य सामाग्री पाकिस्तानलाई दिने सहमति अमेरीकाको रक्षा विभागले दिएको हो ।
राति, अप्ठ्यारो अवस्थामा र खराब मौसममा पनि उडान भर्न सक्ने हेलिकोप्टर आतकवाद विरुद्धको युद्धमा प्रभावकारी मानिदै आएको छ ।
यी सबै हेलिकोप्टर सन् २०१७ सम्ममा आयात भईसक्ने अमेरीकी रक्षा विभागले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline