एजेन्सी ८ पौष । लिबियाको एक यात्रु बाहक विमान अपहरण भएको केही घण्टा पछि अपहरणकारीले आत्मसमर्पण गरेका छन् । जसका कारण सम्पूर्ण १ सय १८ यात्रुहरु सकुसल मुक्त भएका छन् ।
बम हानेर जहाज उडाउने धम्की दिएर जहाज माल्टा पुर्याए पनि दुई अपहरणकारीले अन्तिममा आत्मसमर्पण गरेका थिए ।
एक सय १८ जना यात्रु बोकेर उडेको अफ्रिकियन एअरवेजको एयर बस ए ३२० लाई माल्टामा जबरजस्ती अवतरण गर्न लगाईएको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline