बर्लिन ट्रक हमलाका संदीग्ध अमारीलाई ईटालीमा गोली हानी मारियो

बर्लिन ट्रक हमलाका संदीग्ध अमारीलाई ईटालीमा गोली हानी मारियो

  • शुक्रबार, पुस ८, २०७३
  • मिर्मिरे अनलाइन

  • 9.3K
    SHARES

एजेन्सी पुष ८ । अघिल्लो साता जर्मनको बर्लिनमा ट्रक हमला गरी मानिसहरुको हत्या गर्ने घटनाका संदीग्ध योजनाकार भनिएका ट्यु्नीशियाली शरणार्थी अनीष अमारीलाई ईटालीको प्रहरीले गोली हानेर मारिदिएको छ ।
ईटालीको गृह मन्त्रालयका अनुसार मिलान शहरमा उनीमाथि गोली हानीएको हो । मृतकको फिंगर प्रिन्ट अनीष अमारीसगँ मिल्दछ ।
बर्लिनको क्रिसमस बजारमा ट्रक कुदाउदा १२ जना मानिसको मृत्यु भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी