अमेरीकाले परमाणु हतियार बढाउनु पर्ने ट्रम्पको भनाई

अमेरीकाले परमाणु हतियार बढाउनु पर्ने ट्रम्पको भनाई

  • शुक्रबार, पुस ८, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

एजेन्सी पुष ८ । अमेरीकी राष्ट्रपतिमा निर्वाचीत डोनाल्ड ट्रम्पले अमेरीकाले आफ्नो परमाणु हतियारको संख्या र क्षमता विस्तार गर्नु पर्ने बताउनु भएको छ ।
उहाले अमेरीकाले यो कदम उठाउनु आवस्यक रहेको भन्दै दुनियाले यस्तो हतियारको बारेमा नबुझ्दा सम्म विस्तार आवस्यक रहेको बताउनु भयो । ट्वीटर मार्फत ट्रम्पले यस्तो घोषणा गर्नु भएको हो ।
यस अघि रुसी राष्ट्रपति भ्लादीमीर पुटिनले पनि परमाणु सैन्य क्षमता विस्तार अत्यावस्यक भएको बताउनु भएको थियो ।


अमेरीकासगँ ७ हजार १ सय परमाणु हतियार रहेको र रुससगँ त्यो भन्दा केही बढी ७ हजार ३ सय परमाणु हतियार रहेको युएस आम्र्स कन्ट्रोल एसोसिएसनले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी