पूरै एलेप्पोलाई सिरीयाली सेनाले कब्जामा लियो

पूरै एलेप्पोलाई सिरीयाली सेनाले कब्जामा लियो

  • शुक्रबार, पुस ८, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.6K
    SHARES

एजेन्सी पुष ८ । सन् २०११ देखि शुरु भएको लडाईमा विद्रोहीको नियन्त्रणमा रहेको सिरीयाको एलेप्पो शहरलाई सेनाले पूर्ण रुपमा नियन्त्रणमा लिएको छ ।
सेनाले अन्तिम कार्बाही बिहिबार सम्पन्न भएको जनाउदै रणनीतिक बिजय भएको उल्लेख गरेको छ । एक सातामा मात्रै ३४ हजार सर्वसारण र केही विद्रोहीलाई बाहिर निकालिएको थियो । सिरीयाको औद्योगिक तथा आर्थिक शहरको रुपमा चिनिने एलेप्पोमा २३ लाख जनसंख्या छ ।
रुसी सेनाको हवाई आक्रमण र ईरानी लडाकुको सपोर्टमा सिरीयाली सेनाले सफलता प्राप्त गरेको हो । विद्रोहीहरुलाई भने अमेरीकाले तालिम र हतियार दिदै आएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी