आईएससगँको भीडन्तमा १४ टर्कीका सेनाको मृत्यु

आईएससगँको भीडन्तमा १४ टर्कीका सेनाको मृत्यु

  • बिहिबार, पुस ७, २०७३
  • मिर्मिरे अनलाइन

  • 8.7K
    SHARES

एजेन्सी पुष ७ । बुधबार आईएस विरुद्धको भीडन्तका क्रममा १४ जना टर्कीका सेनाको मृत्यु भएको छ । सन् २०१४ यताकै यो सबै भन्दा ठूलो क्षति भएको टर्कीले बताएको छ ।
टर्की नजिकको अल बाब शहरमा टर्कीले आईएसलाई पराजीत गर्न विद्रोहीलाई सहयोग गर्दे आएको थियो ।
भीडन्तमा अन्य ३३ जना सैनिक जवान घाईते समेत भएको सेनाले जनाएको छ । आईएस लडाकुले पटक पटक आत्मघाती बम हमला गरेको सेनाको भनाई छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी