पुष ७ एजेन्सी । अफ्गानिस्तानमा तालेवान विद्रोहीद्धारा एक सासदको घरमा आक्रमण भएको छ । स्थानीय सञ्चार माध्यमका अनुसार आक्रमणमा २ बच्चा सहित ५ जनाको मृत्यु भएको छ । यद्यपि, क्षतिको एकीन विवरण प्रहरीले सार्वजनिक गरेको छैन ।
हेलमान प्रान्तका सासद मिर वलीको घरमा आक्रमण गरिएको तालेवानले दावी गरेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline