अफ्रीकी मुलुक साओ तोमीद्धारा ताईवानसगँको कुटनीतिक सम्बन्ध अन्त्य

अफ्रीकी मुलुक साओ तोमीद्धारा ताईवानसगँको कुटनीतिक सम्बन्ध अन्त्य

  • बुधबार, पुस ६, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

एजेन्सी पुष ६ । अफ्रीकी आईसल्याण्ड राष्ट्र सातो तोमीले ताईवानसगँको सम्पूर्ण कुटनीतिक सम्बन्ध बिच्छेद गरेको छ ।
त्याहाको सरकारले आज उक्त घोषणा गरे पछि चीनले त्यसको स्वागत गरेको छ । तर ताईवानी विदेश मन्त्रालयले यो निर्णयप्रति भत्र्सना गर्दै तोमी सरकारले ठूलो आर्थिक सहयोग मागेको थियो भनेको छ ।
अमेरीकी राष्ट्रपतिमा निर्वाचीत डोनाल्ड ट्रम्पले एक चीन नीतिको विरोध गर्दै वक्तव्यवाजी दिएको एक साता पछि अफ्रीकी मुलुकको यस्तो निर्णय आएको हो ।
ताईवानसगँ अब स्वीजरल्याण्ड सहित २१ मुलुकको मात्र औपचारीक सम्बन्ध बाकी रहेको छ । ताईवान चीनको अभिन्न अंग भएको अमेरीका सहितका अन्तराष्ट्रिय समुदायले यस अघि नै स्वीकार गरीसके पछि ट्रम्पको उदयपछि चर्चाको विषय बनेको हो । ट्रम्पले ताईवानकी नेतासगँ टेलिफोनमा राष्ट्रपतिको हैसियतमा कुरा गरे पछि चीनले आपत्ति जनाएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी