एजेन्सी पुष ६ । मेक्सिकोको एक पटका कारखानामा भएको आगलागीमा परी कम्तीमा २६ जनाको मृत्यु भएको छ ।
सान पाव्लिटो मार्केट छेउमा उक्त आगलागी हुदा अन्य दर्जनौ मानिसहरु घाईते समेत भएका छन् ।
आगलागीको कारण भने अझै पत्ता लागि नसकेको र उद्धार कार्य जारी रहेको अधिकारीहरुले जनाएका छन् ।
सो शहरमा २००५ मा पनि आगलागीले ठूलो क्षति पुर्याएको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline