रुसी रक्षामन्त्रलयको विमान दुर्घटना : १६ जना घाइते

रुसी रक्षामन्त्रलयको विमान दुर्घटना : १६ जना घाइते

  • सोमवार, पुस ४, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

एजेन्सी ४ पौष ।  

रुसी रक्षा मन्त्रालयका अधिकारी सवार विमान दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । घाइते मध्ये अधिकांशको अवस्था गम्भीर रहेको अन्तर्राष्ट्रिय सन्चार माध्यमहरुले जनाएका छन् ।

दुर्घटना लगत्तै विमान तीन टुक्रा भएको थियो । ३२ जना यात्रु र सातजना चालक दलका सदस्य सवार विमान साइबेरियाको याकुतियामा दुर्घटनाग्रस्त भएको रुसी रक्षा मन्त्रालयले जनाएको छ ।

मौसममा आएको खराबीका कारण विमान दुर्घटना भएको अधिकारीहरुले बताएका छन् । रुसको टिक्सी नजिकै भएको उक्त दुर्घटनामा २७ जना मृत्यु भएको समाचार यसअघि सर्वाजनिक भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी