इन्डोनेसियन सैनिक सवार विमान दुर्घटना,१३ जनाको मृत्यु

इन्डोनेसियन सैनिक सवार विमान दुर्घटना,१३ जनाको मृत्यु

  • आइतवार, पुस ३, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

एजेन्सी, ३ पुस ।
इन्डोनेसियन सैनिक सवार विमान आज बिहान दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ ।

चालक दलका तीन सदस्य र १० जना सैनिक अधिकारी सवार विमान खराव मौसमका कारण दुघृर््टनाग्रस्त भएको विविसीले जनाएको छ ।

हर्कुलस सी १३० विमान टिमिकाबाट वामेनाका लागि खाद्य साम्रगी बोकेर उडेको सो विमान पूर्वी क्षेत्रको दुर्गम पहाडी क्षेत्रमा पर्ने लिसुवा भन्ने स्थानमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको अधिकारीहरुले बताएका छन् ।

दुर्घटनामा सबैको मृत्यु भएको पुष्टी भए तापनि शव संकलन भने हुन सकेको छैन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी