चीनले नियन्त्रणमा लिएको अमेरीकी समुन्द्री ड्रोन फिर्ता गर्ने

चीनले नियन्त्रणमा लिएको अमेरीकी समुन्द्री ड्रोन फिर्ता गर्ने

  • आइतवार, पुस ३, २०७३
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

एजेन्सी पुष ३ । चीनले गत बिहिबार दक्षिणी चीनीया सागरबाट नियन्त्रणमा लिएको अमेरीकी नौसैनिक ड्रोनलाई फिर्ता गर्ने जनाएको छ ।

अमेरीकाको आग्रह र ड्रोनको परीक्षण पछि फिर्ता गर्ने सहमति भएको हो ।

अमेरीकी नवनिर्वाचीत राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनले आफूहरुको ड्रोन चोरेको ट्वीट गरे पछि भने चीनीया अधिकारीहरुले आक्रोस व्यक्त गरेका थिए ।

चीनीया रक्षा मन्त्रालयका प्रवक्ता याङ युजुनले उक्त ड्रोन राम्रो तरीकाले फिर्ता हुने बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी