पुष २ एजेन्सी । भारत नियन्त्रित कास्मीरको पुलुवामा आज शसस्त्र समुहले गरेको आक्रमणमा परी ३ जना भारतीय सेनाको मृत्यु भएको छ । सेनाको गाडीमा लडाकुहरुले आक्रमण गरेका थिए ।
सेनाको गाडीमा सबै भन्दा पहिला लडाकुहरुले ड्राईभरलाई गोली हानी घाईते बनाएको र त्यस पछि निरन्तर फाइरीग गरेको भारतीय सेनाले जनाएको छ । घटनामा अन्य केही सेनाका जवानहरु घाईते भएका छन् । आक्रमण गरेर शसस्त्र लडाकुहरु भाग्न सफल भएको पनि बताईएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline