टर्कीको सैनिक बसमा कार बम आक्रमण , १३ सैनिकको मृत्यु

टर्कीको सैनिक बसमा कार बम आक्रमण , १३ सैनिकको मृत्यु

  • शनिबार, पुस २, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

पुष २ एजेन्सी । टर्कीमा आज एक सैनिक बसमा कार बम आक्रमण हुदा कम्तीमा १३ जना सैनिकको मृत्यु भएको छ । साथै घटनामा ४८ जना घाईते भएका छन् ।
टर्कीका सैनिक प्रवक्ताले सामान्य नागरिक समेत घटनामा घाईते भएको बताएका छन् । कु्र्दिस लडाकुले एक साता अघि ४४ जनाको ज्यान जाने गरी बम विष्फोट गराएको घटना पछि यो अर्को ठूलो आक्रमण भएको छ । यस आक्रमणको कुनै समुहले जिम्मा नलिए पनि कुर्द लडाकुमाथि आशका गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी