चीनले अमेरीकी नौसैनिक ड्रोन कब्जामा लियो

चीनले अमेरीकी नौसैनिक ड्रोन कब्जामा लियो

  • शनिबार, पुस २, २०७३
  • मिर्मिरे अनलाइन

  • 17.8K
    SHARES

एजेन्सी पुष २ । चीनले दक्षिणी चीन समुन्द्रबाट अमेरीकाको नौसैनिक ड्रोन कब्जा गरेको छ । चीनले आफ्नो दावी गरीरहेको यस सागरमा युद्धपोत र जहाज वेला वेलामा पठाउने गरेको थियो ।
विहिबार नियन्त्रणमा लिईएको उक्त जहाज फिर्ता गर्न अमेरीकाले चीनलाई आग्रह गरेको छ । अमेरीकी रक्षा मन्त्रालय पेन्टागनका प्रवत्ता क्याप्टेन जेफ डेविसले ओसन ग्लाईडर नामक यस ड्रोनलाई पानीको भित्री सतहका च्यानलहरु पत्ता लगाउने, तापमान पत्ता लगाउने कार्यका लागि प्रयोग गर्ने गरिएको बताए ।
उनले यसलाई चीनले कब्जा गरेको भन्दै त्यस ड्रोनसगँ समुन्द्रको डाटा रहेको बताए । उनले यो अमेरीकाको सम्पत्ति रहेको र यसले सैनिक सर्वेक्षण गरीरहेकाले यसलाई हटाउन नसकिने बताए । चीन र अमेरीकाबीच पछिल्लो राष्ट्रपति निर्वाचनमा ट्रम्प आए पछि ताईवानी नेतासगँको टेलिफोन कुराकानी सहित विभिन्न विषयमा तनाव बढ्ने संकेत देखिएका बेला यो घटना भएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी