भारतीय सेनाले पाकिस्तानी स्कुलको गाडीमाथि मोर्टार प्रहार गर्दा १ जनाको मृत्यु , १० विद्यार्थी घाईते

भारतीय सेनाले पाकिस्तानी स्कुलको गाडीमाथि मोर्टार प्रहार गर्दा १ जनाको मृत्यु , १० विद्यार्थी घाईते

  • शुक्रबार, पुस १, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.7K
    SHARES

एजेन्सी पुष १ । नियन्त्रण रेखामा भारतीय सेनाले पाकिस्तानी सिमा क्षेत्रको नाक्यालमा रहेको एक निजी स्कुलको गाडीमाथि मोर्टार आक्रमण गर्दा एक जनाको मृत्यु भएको छ भने १० जना विद्यार्थी घाईते भएको पाकिस्तानी सञ्चार माध्यमहरुले जनाएका छन् ।

मारिनेमा गाडीका चालक रहेका छन् । घाईते १० विद्यार्थी मध्य ३ जनाको अवस्था नाजुक रहेको पनि पाकिस्तानी अधिकारीहरुले जनाएका छन् ।
पाकिस्तानी सेनाले भारतीय सैनिक पोष्टहरुमा जवाफी कार्बाही गरिएको दावी पनि गरेको छ । सेप्टेम्बर १८ को उरी स्थित भारतीय सैनिक क्याम्पमा भएको आक्रमण पछि दुवैदेशबीच सिमा क्षेत्रमा तनाव कायम छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी