अमेरीकाको चुनाव ह्याकिगंमा रुसी राष्ट्रपति पुटिन प्रत्यक्ष संलग्न रहेको हवाईट हाउसको आरोप

अमेरीकाको चुनाव ह्याकिगंमा रुसी राष्ट्रपति पुटिन प्रत्यक्ष संलग्न रहेको हवाईट हाउसको आरोप

  • शुक्रबार, पुस १, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.2K
    SHARES

एजेन्सी पुष १ ।
अमेरीकाको नोभमेम्बर ८ मा सम्पन्न राष्ट्रपतिय निर्वाचनमा रुसी राष्ट्रपति भ्लादीमीर पुटिनले प्रत्यक्ष रुपमै संलग्न भएर ह्याकिगं अपरेसन चलाएको आरोप ह्वाईट हाउसले लगाएको छ ।
राष्ट्रपति ओवामाका सल्लाहकार वेन रोड्सले सरकारी कामकाजमा पुटिनको पकड बलियो रहेकाले उनलाई यो अप्रेसनको जानकारी रहेको दावी गरेका छन् ।
यद्यपि रुसले अमेरीकाको यो दावीलाई अस्वीकार गर्दै आएको छ ।
ह्वाईट हाउसका प्रेस सचिव जोश अर्नेष्टले पुटिनको प्रत्यक्ष संलग्नता रहेको दावी गरेका छन् । अमेरीकी डेमोक्रयाटीक उम्मेद्धार हिलेरी क्लिन्टनलाई हराएर पुटिनलाई जीताउन रुसले ह्याकीग गराएको आरोप लागेको छ ।
तर रुसी राष्ट्रपति कार्यलयका प्रवक्ता दिमित्री पेशकोबले यो आरोप हास्नका लागि खडा गरिएको वकवास मात्र भएको टिप्पणी गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी